रामधुनी नगरपालिकाको दमकलको ट्याङ्की लिकेज भइ मर्मत गर्नु पर्ने भएकोले उक्त दमकल मर्मत भएर नआउन्जेल सम्म रामधुनी नगरपालिकाको दमकल सञ्चालनमा नरहने ब्यहोरा सबैमा जानकारी गरिन्छ ।
निःशुल्क स्वास्थ्य जाँचमा सहभागि भई मौकाको फाईदा उठाउनुहोस ।