यस रामधुनी नगरपालिका को दमकल मर्मत कार्य सम्पन्न भई पुनः सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि सूचित गरिन्छ। अतः हाल दमकल सेवा नियमित रूपमा सुचारु रहेको जानकारी गराइन्छ।
मिति : २०८२।१२।२४ गते
रामधुनी नगरपालिकाको दमकल मर्मत गर्नुपर्ने भएको हुनाले मर्मत भएर नआउन्जेलसम्मका लागि दमकल सेवा बन्द रहेको जानकारी गरिन्छ।
मिति : २०८२/१२/२३